Tuesday, June 23, 2015

लक्ष्य प्राप्त गर्न पनि यसैगरी भौतारिन पर्छ_36

ध्यानले जे लेखिएको छ Use गर्दै जानुस
01. एउटा रहस्य बताउनुछ तपाइलाई no.5 हेर्नुस
02. उत्तर no.11 हो
03. रिसालु नबन्नुस no. 15 लाई हेर्नुस 
04. शान्त हुनुस र no.13 लाई हेर्नुस
05. अरे ! पहिला no. 2 लाई हेर्नुस
06. फेरि रिसाइ रहनु भएको छ no 12 लाई हेर्नुस
07. तपाइहरु सबै आफ्नो लक्ष्य प्राप्त गर्नुस यहि मेरो आशीर्वाद
08. जवाफ no. 14 मा छ
09. प्रतीक्षा गर्नुस र हेर्नुस no. 4
10. यसपटक पक्का no.7
11. आशा छ कि no.6 हेरिरहनुभएको छ
12. माफ गर्नुस अलिकती no 8 लाई हेर्नुस त
13. दिल थामेर राख्नुस no. 10 हेर्नुस
14. हम्म मलाई लाग्छ कि no.3
15. तपाइलाई no.9 देख्नुपर्दछ
सायद लक्ष्य प्राप्त गर्न पनि यसैगरी भौतारिन पर्छ जसरी एड्मीनको आदेश मानेर तपाइको आँखा भौतारीयो ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......