Wednesday, June 24, 2015

सफलता को सुत्र _60

एउटा हवाइजहाज उच्च आकाशमा उडिरहेको थियो ।
कि अचानक आफ्नो सन्तुलन गुमाएर यताउता हल्लिन थाल्यो ।
सबै यात्रीहरु आफ्नो मृत्युको समीप आयौ भनेर होहल्ला रुवावासी गर्न थाल्यो ।
मात्र एक बच्ची को बाहेक जो आफ्नो खेलौनाको साथ मुस्कुराउदै खेलिरहेकी थिइन ।
केहिसमय पछि हवाइजहाज शकुसल अवतरण भयो र सबै यात्रीले शान्तिको श्वास लिन पुग्यो ।
एक जना यात्रीले उत्सुकतावस ती बच्चिलाई सोध्यो " छोरि हामी सबै डरले कापिरहेका थियौ तर तिमिलाई डर लागिरहेको थिएन ?
बच्चिले जवाफ दिइन " अँह , किनकी यो प्लेनको पाइलट मेरो पापा हुनुहुन्छ , मलाई विश्वास थियो कि उहाले मलाई केही हुन दिनुहुन्न "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......