Wednesday, June 24, 2015

सफलता को सुत्र _44

यो कुरा ध्यान मा राख्नुहोस्र कि धेरै मान्छेहरुले आफ्नो बिश्वासको खातिर ज्यान दिई सकेका छन्, वास्तबमा यो बहुत साधारण कुरा हो, सांचो साहस त्यो चिजको लागि जिउनु अनि कष्ट सहनु मा हुन्छ जसमा तपाईं बिश्वास गर्नुहुन्छ।
-Christopher Paolini 

 कुनै रुख काट्नको लागि तपाईं मलाई छ घण्टाको समय दिनुहोस्, पहिलो चार घण्टा म बन्चरोमा धार लगाउने छु।
-A
braham Lincoln 

मैले यो जानेको छु कि डर नहुनु साहस हैन, डर माथी बिजय प्राप्त गर्नु साहस हो, बहादुर त्यो हैन जो डराउंदैन हुंदैन, तर बहादुर त्यो हो जसले डरलाई परास्त गर्न सक्छ।
Nelson Mandela 

तपाईं यदि शान्ती चाहानुहुन्छ भने लोकप्रियता बाट बच्नुहोस्।
Abraham Lincoln 

प्रसन्नताको राज स्वतंत्रता हो, स्वतंत्रता को राज साहस हो।
Carrie Jones 

सहयोग गर्ने समय भनेकै अहिले हो जुनबेला तिमी सँग केहि पनि छैन! यदि तिमीले आफुसँग १०० रूपैयाँ भएको समयमा १० रूपैयाँ दिन सक्दैनौ भने यो पक्का छ कि तिमी सँग रू १०० करोड भएको बखत तिमीले रू १० करोड दिने छैनौ! 
-A Robbins

शत्रुहरुलाई मित्र बनाएर के म उनिहरुलाई नष्ट गरिरहेको छैन?
Abraham Lincoln 

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......