Monday, December 28, 2015

जिबन ब्यङ्ग्य

- एक वकिल यो आशा गर्दछ कि तपाईं समस्यामा पर्नुस

- एक डाक्टर यो आशा गर्दछ कि तपाईं बिरामी पर्नुस

- एक पुलिस यो आशा गर्दछ कि तपाई एक अपराधी बन्नुस

- एक शिक्षक यो आशा गर्दछ कि तपाई अनपढ हुनुस

- एक प्लटिङ्ग बाला यो आशा गर्दछ कि तपाई कहि घर नकिन्नुस

- एक डेन्टिस यो आशा गर्दछ कि तपाइको दाँत खराब होस

- एक मेकानिक यो आशा गर्दछ कि तपाइको गाडी खराब होस

- एक कफन बाकस बनाउने बाला यो आशा गर्दछ कि तपाइको अन्तकाल भइदिओस

केवल....... एउटा चोरले मात्र यो आशा गर्दछ कि तपाई धेरै सफलता पाउनुस र राती गहिरो निद्रामा सुत्नुस ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......