Monday, December 28, 2015

" जीवनको सबैभन्दा ठूलो रोग ........ मान्छेले के भन्लान ? "

" तिमी खस्नुमा तिम्रो हार होइन 
किनकी तिमी मानव हौ अवतार होइन "

" प्रेमको लडाइमा जोसित अधिक प्रेम हुन्छ त्यसले हार्छ "

" यति तितो नबन्नुस कि कसैले थुकिदिओस .... यति मीठो नबन्नुस कि कसैले निलिदिओस "

" बोली हावाको लहरमा छिट्टै नै फैलिन्छ , अलिकती सम्हालिएर बोल्नु .... किनकी फर्किदा तुफान बनेर फर्किन सक्छ "

" पैसालाई हमेशा पकेटमा राख्नु..... दिमागमा होइन "

" उहीँ सबैभन्दा छिटो पुग्दछ जो एक्लो हिड्दछ "

" मान्छे क्यान्सरले होइन .....टेन्सनले मर्छन "

" तिमी हाँस्दा दुनियाँ हाँस्छ तर रुनु एक्लै पर्छ "

" जीवनको सबैभन्दा ठूलो रोग ........ मान्छेले के भन्लान ? "

" पहाडबाट खसेको मान्छे बरु उठ्न सक्छ तर नजरबाट खसेको मान्छे कहिल्यै उठ्न सक्दैन "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......