Monday, December 28, 2015

जिवनको 5 सत्य

जिवनको 5 सत्य

1. कुनै फरक पर्दैन कि तपाईं जति नै सुन्दर हुनुस किनकी लङ्गुर र गोरिल्लाले पनि आफुतिर आकर्शित गर्दछ ।

2. कुनै फरक पर्दैन कि तपाइको शरीर चाहे जति नै विशाल र मजबुत होस ,किनकी मसानघाटसम्म तपाइले आफुले आफैलाइ लान सक्नुहुन्न ।

3. तपाइको आयु चाहे जति नै लामो होस , आउनेवाला भोलि लाई कहिल्यै देख्न सक्नुहुन्न ।

4. कुनै फरक पर्दैन कि तपाइको त्वचा चाहे जति नै गोरो र चमकदार होस , किनकी अँध्यारोमा प्रकाशको आवश्यकता पर्दछ ।

5. कुनै फरक पर्दैन कि तपाईं चाहे जति नै धनी हुनुस र दर्जनौ गाडी तपाइसित छ किनकी घरको बाथरुम सम्म तपाइलाइ हिडेरै जानुपर्ने हुन्छ ।

त्यसैले सम्हालिएर हिड्नुस , जिन्दगी को यात्रा छोटो छ

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......