Monday, December 28, 2015

जिबनलाई हेर्ने तरिका

THE WAY OF SUCCESS

नाती - हजुरआमा निद्रा आइरहेको छैन TV हेरु ?

हजुरआमा - मसित कुरा गर !

नाती - हजुरआमा के हामी 6 नै हुन्छौ ? तपाईं , मम्मी , डेडी , दिदी र म अनि मेरो बिरालो ,

हजुरआमा - होइन छोरा तेरो लागि भोलि डग पनि आइरहेको छ , तब 7 हुन्छौ ।

नाति - तर हजुरआमा डगले त बिरालोलाइ खाइदिन्छ फेरि 6 नै हुन्छौ ।

हजुरआमा - होइन छोरा तेरो विवाह भएपछी हामी फेरि 7 हुन्छौ ।

नाति - फेरि दिदी जानुहुन्छ बिहे गरेर फेरि हामी 6 नै हुन्छौ ।

हजुरआमा - छोरा ... फेरि तेरो छोरा या छोरी हुन्छ अनि फेरि 7 हुन्छौ ।

नाति - तबसम्म तपाईं त मर्नुहुन्छ फेरि 6 हुन्छौ

हजुरआमा - .... कुकुर !!! जा ! गएर TV हेर !

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......