Monday, December 28, 2015

हाँसेर हरेक समस्यालाई सहेको छु मैले , र केवल यो आशामा कि मेरो आजभन्दा राम्रो भोलि हुन्छ

" मतलबको दुनियाँमा सम्हालिएर हिड्नु .... यहाँ मान्छेले आफ्नै हातले गाडेर भुलिदिने गर्छन कि चिहान कुन थियो ?"

" मन्दिर पनि कस्तो गजबको ठाउँ हो ... गरीब बाहिर भिख माग्दछ , धनी भित्र "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......