Monday, December 28, 2015

जिन्दगीमा आउनुको खबर

जिन्दगीमा आउनुको खबर त नौ महिना पहिले नै थाहा हुन्छ तर जानुको खबर नौ सेकेण्ड पहिले पनि थाहा हुदैन , त्यसैले मस्त हुनुस , व्यस्त हुनुस , खुशी हुनुस ।

आशा आफुले आफैमाथी राख्नुस ,अरुमाथी होइन ।
को के गरीरहेको छ ? 
कसरी गरीरहेको छ ? 
किन गरीरहेको छ ?

यस्ता कुराहरु बाट तपाईं जति टाढा बस्नुहुन्छ त्यति नै खुशी बन्नुहुन्छ ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......