Monday, December 28, 2015

तल बस्ने मान्छेहरु कहिल्यै लड्दैनन

कसैले गौतम बुद्धलाई सोध्यो ,

" तपाईं ठूलो हुनुहुन्छ फेरि पनि तल बस्नुहुन्छ ? "

बुद्धले धेरै सुन्दर जवाफ दिनुभयो ,

" तल बस्ने मान्छेहरु कहिल्यै लड्दैनन "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......