Monday, December 28, 2015

December 20 at 6:08pm

December 20 at 6:08pm · 

दिनको लागि दान 
लिनको ज्ञान 
र छोड्नको लागि अभिमान सर्वश्रेष्ठ हो ।

" जमाना धेरै तिब्र हिड्दछ साथी , .... एकदिन केही नलेख्ने हो भने मान्छेले भुल्न थाल्छन "

" भाग्यमानी त्यो होइन जसको नसिब राम्रो छ , भाग्यमानी त्यो हो जो आफ्नो नसिबबाट खुशी छ "

" सुन्दरता हमेशा देख्नेहरुको मनमा र नजरमा हुन्छ , नत्रभने गल्ती निकाल्नेहरुले त चन्द्रमामा पनि दाग देख्छन "

" जहाँ सफाइ दिनुपर्छ बारम्बार ...... त्यो सम्बन्ध कहिल्यै सफल हुदैन "

" सम्बन्ध आजकल रोटी जस्तै भइसकेको छ , अलिकती थोरै आगोको ताप बढ्यो कि जलेर खरानी भइदिन्छ "

" काम यस्तो गर्नुस कि ` नाम ´ भइदिओस , नाम यस्तो बनाउनुस कि सुन्नेबित्तिकै ` काम ´ भइदिओस "

" शहरको तमाम इज्जतदारहरुले एक्कासी गर्यो आत्महत्या ...... जब एउटी वेश्याले आत्मकथा लेख्ने निधो गरीन "

" वचपनमा जहाँ चाहन्थ्यौ हाँस्ने गर्थ्यौ , जहाँ चाहन्थ्यौ रुने गर्थ्यौ , तर अब मुस्कुराउन पनि कारण चाहिन्छ र आँशु झार्नलाई एकान्तपन "

" कठिन परीस्थितिमा समझदार व्यक्तिले बाटो खोज्छ भने कायरले बहाना "

" मेरो - तिम्रो , सानो - ठुलो , आफ्नो - विरानो , मनबाट हटाइदेउ ... फेरि सब तिम्रो हो , तिमी सबको हौ "

" म यस्तो मित्र चाहन्न कि जब म घाटी हल्लाउ तब उसले पनि हल्लाओस , यो काम त मेरो छाँयाले नै सबैभन्दा राम्ररी गर्न सक्छ "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......