Friday, August 21, 2015

१४१==

एउटा रेड एरियामा क्या सुन्दर लेखिएको पाइयो !! . . यहाँ सिर्फ शरीर बिक्दछ , इमान किन्नुछ भने अगाडीको चोकमा ` पुलिस स्टेसन ´ छ , . . यदि तपाईं चाहनुहुन्छ कि मेरो तानाशाही चलोस र कसैले मेरो विरोध नगरुन , तब तपाई नेपालमा न्यायधीस बने हुन्छ , . . यदि तपाईं चाहनुहुन्छ कि तपाईं अदालतमा धेरै धेरै झुठो बोलु र कसैले मलाई सजाय नदेओस तब वकिल बने हुन्छ , . . कोहि महिला चाहन्छिन कि म धेरै देहव्यापार गर्न पाउ , तर कसैले मलाई वेश्या नभनुन तब कलिवुड या बलिवुडमा हिरोइन बने हुन्छ , . . यदि तपाईं चाहनुहुन्छ कि म धेरै लुटपाट गरु तर कसैले मलाई डाका नभनुन , तब तपाईं नेपालमा राजनेता बने हुन्छ . . यदि चाहनुहुन्छ कि म दुनियाको हर सुख मासु , मदिरा , स्त्री आदिको आनन्द लिउ , तर कसैलाई मलाई भोगी नभनुन , तब तपाईं धर्म गुरु बने हुन्छ . . यदि तपाईं चाहनुहुन्छ कि म कसैको पनि बदनामी गरिदिउ र मेरो माथी कुनै मुद्धा नचलोस तब मिडिया मा रिपोर्टर बने हुन्छ यो कुरा बुझ्नुस , कसैले तपाइको एउटा कपाल पनि उखाल्न सक्दैन नेपालमा , हरेक गन्दा र खराब कामको लागि एक वैधानिक पद उपलब्ध छ । त्यसैले त मेरो नेपाल महान छ । कुरा तितो अवस्य छ तर सत्य र दमदार छ ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......