Friday, August 21, 2015

१३९==

एउटा महत्वपुर्ण सन्देश बुझिराख्नुस ...........!!! जब तपाईं आफैमा रिसाउनुहुन्छ तब अरुले झन तपाईलाई रिस दिलाउछ जब तपाईं आफैमा गिज्याउनुहुन्छ तब अरुले झन तपाइलाई गिज्याउछ जब तपाईं आफैमा लोभिनुहुन्छ तब अरुले झन तपाईलाई लोभ्याउछ जब तपाई आफैमा अहंकार राख्नुहुन्छ तब अरुले झन तपाइलाई अहंकारी बनाउछ जब तपाई आफैमा निराशा बन्नुहुन्छ अरुले झन तपाइलाई निराशावादी बनाउछ जब तपाई आफैमा चन्चल बन्नुहुन्छ अरुले झन तपाइलाई हलचल मच्चाउछ जब तपाईं आफैमा दुखी बन्नुहुन्छ अरुले झन तपाइलाई दुखी बनाउछन जब तपाई आफैमा बेइमानी बन्नुहुन्छ अरुले झन तपाइलाई बेइमान बनाउछ जब तपाईं आफैमा नकारात्मक बन्नुहुन्छ तब अरुले झन तपाइलाई नकारात्मक बनाउछ , तर जब तपाईं आफैमा स्वयम् बदलिनुहुन्छ अरुले कसैले पनि तपाइलाई परचालित गर्न सक्दैन , दुखी बनाउन सक्दैन , निराश पार्न सक्दैन , धोका दिन सक्दैन , लोभ्याउन सक्दैन , हलचल ल्याउन सक्दैन , गिज्याउन सक्दैन , रिस उठाउन सक्दैन किन ? किनकी ती जम्मै कुराहरु तपाईभित्र नियन्त्रण भएपछी बाहिरी शक्तिले कहिल्यै कसैले केही बिगार्न सक्दैन । मनपरे शक्दो शेयर गर्नुहोस ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......