Tuesday, August 18, 2015

१३६ --

1 रुपैयाँको मूल्य के हो ? म बताउछु । सुपरमार्केट या मलमा 1 रुपैयाँ किन फिर्ता लिनुपर्छ ? मान्नुस कि 500 जना मान्छे बिगबजार जान्छन । हरेकदिन कोहि पनि खुद्रा पैसा फिर्ता लिदैनन । 500×1 = Rs. 500/- 365 दिन 500×365 = Rs. 1,82, 500 /- यस्तो मात्र एक बिगबजार देशमा 1500 बिगबजार हुन सक्छ । 182500 × 1500 = 273, 750,000/- 27 करोड भन्दा धेरै प्रतिवर्ष , एवम दुखको कुरा त यो हो कि यो राशी इन्कम टेक्स अन्तर्गत आउदैन किनकी त्यो एक रुपैयाँको हिसाब बिलमा हुदैन । अब थाहा भयो कि कम्पनीहरुले 49/- 59/- 99/- 999/- मात्र दर राखेर किन बेच्दछ । सबैलाई सुनाउनुहोस , सबैलाई बताउनुहोस , शेयर गर्नुहोस , राम्रो दिन ल्याउनुछ भने सरकारले मात्र होइन हामिले पनि केही गर्नुपर्दछ ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......