Tuesday, August 18, 2015
१३६ --
1 रुपैयाँको मूल्य के हो ? म बताउछु ।
सुपरमार्केट या मलमा 1 रुपैयाँ किन फिर्ता लिनुपर्छ ?
मान्नुस कि 500 जना मान्छे बिगबजार जान्छन ।
हरेकदिन कोहि पनि खुद्रा पैसा फिर्ता लिदैनन ।
500×1 = Rs. 500/-
365 दिन
500×365 = Rs. 1,82, 500 /-
यस्तो मात्र एक बिगबजार देशमा 1500 बिगबजार हुन सक्छ ।
182500 × 1500 = 273, 750,000/-
27 करोड भन्दा धेरै प्रतिवर्ष , एवम दुखको कुरा त यो हो कि यो राशी
इन्कम टेक्स अन्तर्गत आउदैन किनकी त्यो एक रुपैयाँको हिसाब बिलमा हुदैन ।
अब थाहा भयो कि कम्पनीहरुले 49/- 59/- 99/- 999/- मात्र दर राखेर किन बेच्दछ ।
सबैलाई सुनाउनुहोस , सबैलाई बताउनुहोस , शेयर गर्नुहोस , राम्रो दिन ल्याउनुछ भने
सरकारले मात्र होइन हामिले पनि केही गर्नुपर्दछ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
टिप्पणी गर्नुहोला......