" मुश्किलहरुबाट भाग्नु सजिलो हुन्छ
हरेक मोडमा जिन्दगीको परीक्षा हुन्छ ,
डराउनेहरुले पाउदैन केहीपनि जिन्दगीमा
लड्नेहरुको पाइला - पाइलामा दुनियाँ हुन्छ "
हरेक मोडमा जिन्दगीको परीक्षा हुन्छ ,
डराउनेहरुले पाउदैन केहीपनि जिन्दगीमा
लड्नेहरुको पाइला - पाइलामा दुनियाँ हुन्छ "
" कोहि साथ दिओस नदिओस हिड्न मलाई आउँछ
हर आगोबाट होशियार छु जल्न मलाई आउँछ ,
कोहि रोक्न सक्दैन मलाई गन्तव्यको बाटोबाट
हर मुश्किललाई डट्दै सामना गर्न मलाई आउँछ "
हर आगोबाट होशियार छु जल्न मलाई आउँछ ,
कोहि रोक्न सक्दैन मलाई गन्तव्यको बाटोबाट
हर मुश्किललाई डट्दै सामना गर्न मलाई आउँछ "
" मेरो परीस्थितिमाथी हाँस्नेहरु यो नसोच्नु .....
कि म कमजोर छु , यो त सब समयको मात हो ,
कहिले दिन हो भने कहिले रात हो "
कि म कमजोर छु , यो त सब समयको मात हो ,
कहिले दिन हो भने कहिले रात हो "
No comments:
Post a Comment
टिप्पणी गर्नुहोला......