" तासको पत्तामा एक्का र जिन्दगीमा सिक्का जब चल्छ नि तब दुनियाँ सलाम ठोक्छ "
" जिन्दगी सोचेको जस्तो हुदैन र जे सोचेजस्तो हुन्छ त्यो जिन्दगी पनि होइन "
" जिन्दगी एकदमै सरल छ हामी स्वयमले यसलाई जटिल बनाइदिन्छौ "
" जिन्दगी के हो ? यो बुझ्दा बुझ्दै आधा जिन्दगी गइसकेको हुन्छ "
" चिन्तित मन लिएर सुत्नुको अर्थ हो हृदयमा भारी बोकेर सुत्नु "
" नभएको समस्यामा अल्झेर मानिसहरु आज लाखौलाख डिप्रेसनको सिकार भइरहेको छ , किनकी नभएको समस्यामा अल्झिनु मानसिक रोगको लक्षण हो "
" खुशी हुनलाई शर्त चाहिदैन जो शर्त र कारण खोज्दछ उनिहरु जिन्दगीभर दुखी रहन्छ "
No comments:
Post a Comment
टिप्पणी गर्नुहोला......