Tuesday, June 23, 2015

सफलता को सुत्र_ 17

जिन्दगीसित मेल खाने वास्तविकताहरु

" थोरै मलाई पनि " मुस्कान " उधारो देउ ए ! जिन्दगी ..... कोहि "आफन्त " आइरहेका छन मिल्नुको उत्सब मनाउनुछ "
" चिहानलाई हेरेर यो महशुस हुन्छ कि ....... यति सानो ठाउँको लागि मर्नुपर्दछ "
" आजको ज्ञान आफ्नो प्रशंसा आफै गर्नुस ..... तपाइको निन्दा गर्ने त धेरै तयारीले बसेका छन "
" केटि खोज्नु थियो भने उहिल्यै नै खोजिसक्थे ........ म त बादशाह हु रानी लाई नै खोज्ने छु "
" मैले मृत्युलाई देखेको त छुइन ........ तर अचानक जसले पनि यसलाई भेट्छ बाँच्न छोडिदिन्छन "
" यदि मेरो किस्मतमा जित्न लेखिएको छ भने जित्नेछु ..... तर म हारको अन्त्यसम्म पनि हार मान्दिन "
" दुश्मनले दिएको विष असरदार भएर पनि केही हुदैन मित्र ........ भगवान पनि राजी हुनुपर्छ मृत्यु दिनको लागि "
" बडा गजबको छ यो शहरको प्रकाश ...... उज्यालोको बाबजुद पनि अनुहार ठम्याउन मुश्किल छ "
" यो दुनियाँलाई अक्सर त्यो व्यक्तिले बदलेर जान्छन .... जसलाई दुनियाँ केही बदल्ने लायक सम्झिदैन "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......