इन्टरभ्युको समयमा .....
एउटा महिलालाई सोधिएको ...
नोकरी किन गर्नुछ ?
महिला - " सर मलाई घर बनाउनुछ ।
अफिसर - " भाडाको घरमा रहन्छौ र ?
महिला - " होइन श्रीमानको घरमा ।
अफिसर - तब फेरि घर किन बनाउनुछ ?
महिला - " जब म गलतको विरुद्ध आवाज उठाउछु तब धम्की मिल्दछ ।
" आफ्नो आमाबुवाको घर जाउ त्यही बस्नु ।
आमाबुवा सित जवाफ भेटिन्छ " छोरी त्यही तिम्रो घर हो जसरी बस्छौ त्यही बस ।
मैले आजसम्म बुझ्न सकिन कि सर ! मेरो घर कुन हो ?
सोचे ! नोकरी गरेर आफ्नो घर बनाउछु ।

यो सुनेर अफिसरको आँखाबाट गहभरी आँशु खस्न थाल्छ ।
No comments:
Post a Comment
टिप्पणी गर्नुहोला......