Tuesday, June 23, 2015

सफलता को सुत्र_ 18

" तकदिरले जसरी चाहयो त्यसरी नै ढले म 
धेरै सम्हालेर हिडे फेरि पनि चिप्लिए म , 
कसैले विश्वास तोड्यो भने कसैले दिल 
र मान्छेलाई लाग्छ कि बदलीगए म " 



" खुशी जम्मा गर्दै गर्दै जिन्दगी उमेर ढलिसक्यो , तर खुशी हु सकिन .. एकदिन एहसास भयो कि खुशी त उनिहरु थियो जो खुशी बाडिरहेको थियो " 

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......