Tuesday, June 23, 2015

सफलता को सुत्र_ 19

" काम गर्नुस यस्तो कि पहिचान बनोस 
हर कदम यस्तो चल्नुस कि निशान बनोस ,
यहाँ जिन्दगी त सबैले कटाउने गर्छ 
जिन्दगी जिउनुस यसरी कि मिसाल बनोस " 


" जिन्दगी जिउनु सामान्य हुदैन 
बिना सङ्घर्ष कोहि महान हुदैन , 
जब सम्म पर्दैन हतौडाको चोट 
ढुङ्गा पनि भगवान हुदैन " 

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......