" ए दर्द दिल दुख न गर
तकदिर बदलिरहन्छ ,
शिशा - शिशा नै रहन्छ
बस् तस्विर बदलिरहन्छ "
" गजबले जमानाको दस्तुर निभाउछन मान्छे...... दिल ले मिल्दैनन केवल हात मात्र मिलाउछन मान्छे "
" पराजित गरेर कसैले ज्यान नै लिओस स्वीकार्य छ तर ....... धोका दिनेहरुलाई म दोस्रो मौका दिन्न "

No comments:
Post a Comment
टिप्पणी गर्नुहोला......