Tuesday, June 23, 2015

सफलता को सुत्र_ 10

" नजर खराब भयो भने चिकित्सकले ठिक गरिदिन्छ तर " नजरिया " खराब भयो भने यसको उपचार स्वयमको अतिरिक्त कसैले गर्न सक्दैन "
" बिन्दास मुस्कुराउ के दुख छ
जिन्दगीमा टेन्सन कसको कम छ ,
राम्रो र खराब त केवल भ्रम हो 
जिन्दगीको पानामै कहिले सुख कहिले दुख छ "
" झुठ बोल्ने गर्थ्यौ कति .. फेरि पनि सच्चा थियौ हामी ,
त्यो दिनको कुरा हो .... जब बच्चा थियौ हामी "
" ए ! जिन्दगी म पनि यात्री हुँ तिम्रो छायाँ को ....तिमी जहाँ भन्छौ त्यही ओर्लिनेछु "
" जिन्दगीको हरेक बिहान केही शर्त लिएर आउछ र हरेक साँझ केही अनुभव दिएर जान्छ "
" गन्तव्यको पथबाट नै वेपत्ता गरिदिन्छन केही मान्छे ..... हर कोहि सित बाटो सोध्नु राम्रो हुदैन "
" बिना कपडा आउछौ यो दुनियाँमा..... बस एक कफनको लागि यत्रो यात्रा गर्नुपर्दछ "
" थाहा छैन मेरो मृत्यु कस्तो हुन्छ .....तर यो तय छ कि मेरो जिन्दगी भन्दा सुन्दर हुन्छ "
" " जब ज्यान प्यारो थियो तब दुश्मन हजार थियो , अब मर्ने इच्छा हुँदा हत्यारा भेटिदैन "
" समय - समयको कुरा हो , आज तिमी बदलिएको छौ भोलि समय बदलिनेछ "
" सफल मान्छे ` आफ्नो फैसला ´ ले दुनियाँ बदल्दछ र असफल मान्छे दुनियाँको डरले ` आफ्नो फैसला ´ बदल्दछ "
" आफ्नो औकात माथी नमात ए ! जिन्दगी ....! त्यो त मृत्यु नै हो जो तिमिलाई जिन्दगीको नासो दिदै गइरहेको छ "
तपाइलाई सबभन्दा मनपरेको लाइन कुन हो ?

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......