एउटी सानी बच्ची आफ्नो दुवै हातमा एक एक एप्पल लिएर उभिएकी थिइन ।
उनको ममिले मुस्कुराउदै भन्यो कि
" छोरी एउटा एप्पल मलाई पनि दि देउ ? "
उनको ममिले मुस्कुराउदै भन्यो कि
" छोरी एउटा एप्पल मलाई पनि दि देउ ? "
यति सुन्नासाथ ती बच्चिले एउटा एप्पललाई दाँतले टोकिहालिन ।
उनको ममिले केही बोल्नुभन्दा अगाडि उनले आफ्नो अर्को एप्पललाई पनि टोकिहालिन ।
आफ्नी छोरीको यो व्यवहारलाई देखेर आमा ठगिएको जस्तो भइन र उनको अनुहारमा मुस्कान गायव भइसकेको थियो ......
त्यति मै उनको छोरीले आफ्नो कोमल हात अगाडि बढाउदै ममिलाई भनिन .....
.
.
.
.
.
.
.
.
.
.
.
.
" ममि यो लिनुस यो बाला एप्पल ज्यादै मीठो छ "
😔😔😔😔😔😔😔😔😔😔😔
सायद हामी पनि पुरै कुरा थाहा पाउनु बिना निश्कर्षमा पुग्छौ ।
.
.
.
.
.
.
.
.
.
.
.
.
" ममि यो लिनुस यो बाला एप्पल ज्यादै मीठो छ "
😔😔😔😔😔😔😔😔😔😔😔
सायद हामी पनि पुरै कुरा थाहा पाउनु बिना निश्कर्षमा पुग्छौ ।
No comments:
Post a Comment
टिप्पणी गर्नुहोला......