" कुनै अर्को तरिका भन बाँच्नुको ए जिन्दगी ...सास लिइ लिइ थाकिसकेको छु "
" जो कठिन परीस्थितिमा काम आउदैन त्यो आफ्नो होइन पराइ कहलाउँछ "
" मेरो सोच र मान्छेहरुको सोचमा बस फरक यतीमात्र छ कि ऊ ` सरकारी मान्छे ´ बन्न चाहन्छ र म ` सरकार "
" मलाई हराउने ईच्छा छैन बस खेल्छु नै म त्यो अन्दाजले कि मान्छे मैदान छोडिदिन्छ "
" जुनदिन हामीले अरुलाई मदत गर्छौ त्यही दिनदेखि भगवान हाम्रो मदतको लागि तयार रहन्छ ।साच्चै एकपटक गरेर त हेर्नुस "
" घडीको बानी पनि अचम्मको छ ...... हमेशा टिकटिक भन्छ तर न आफू टिक्छ न अरुलाई टिक्न दिन्छ "
No comments:
Post a Comment
टिप्पणी गर्नुहोला......