" थाहा छैन त्यो बालापनको दिन कहाँ गयो .....जब हाम्रो पनि कागजको जहाज पानी मा चल्ने गर्दथियो "
" हे ! स्वार्थ , तिमिलाई धन्यवाद , एक तिमी नै हौ जसले मान्छेलाई एकआपसमा जोडेर राखेको छौ "
" एक यस्तो धर्मबाट शक्त घृणा छ जो मान्छेलाई मान्छे सम्झिदैन "
" जो आकाश छुने हौसला राख्दछ , ऊ जमिनमा पर्ने कदमको निशानलाई गन्ने गर्दैन "
" मनुष्य हुनु मेरो भाग्य हो तर तपाइहरु सबैसित जोडिरहनु मेरो सौभाग्य हो "
No comments:
Post a Comment
टिप्पणी गर्नुहोला......